दफा ११
बन्द इजलासमा कारवाई हुने
यस ऐनबमोजिम सजाय हुने कसुर सम्बन्धी मुद्दाको पुर्पक्ष गर्दा र पुनरावेदनको कारवाई र निर्णय गर्दा बन्द इजलासमा गरिनेछ ।